FAQs Complain Problems

मिति २०८१/०८/१९ गतेका दिन बलान बिहुल गा.पा अन्तर्गत ३५० जना मोतियाबिन्दका बिरामीहरुको लागि उज्यालो दिनको शुरूवातकाे साथै बलान बिहुल १ स्थित कृषि भवनमा गोल्छा आँखा अस्पताल बिराट्नगरको सहयोग र बलान बिहुल गापाको आयोजनामा ३ दिनसम्मको सेवा सम्पन्न भएको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि