FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा १ दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धी वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरु: 

सम्बन्धित बच्चाको बुबाको नागरिकता

आमाको नागरिकता

नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता

सूचना दिने व्याक्ति एकाघरको उमेर पुगेको मुख्य व्याक्ति हुनुपर्ने

अस्पतालमा भए अस्पतालको कागजात

जन प्रतिनिधि